Thursday, April 26, 2018

Listed Shares in Nepse



  • Name Change of Nepal Grameen Bikas Bank Ltd.
  • Appointment of CEO in Jyoti Bikash Bank Ltd.
  • Listing of Bonus Shares of Nepal Investment Bank Ltd.
  • Listing of Bonus Shares of Mahuli Samudayik Laghubitta Sanstha Ltd.
  • Change in Dividend of [ALICL] Asian Life Insurance


    Sunday, April 22, 2018

    सेयर कारोबारमा सम्पति कर र भ्याट लगाउने तयारी छैन- राजश्व सचिव, अर्थ मन्त्रालय

    अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुगानाले सेयर कारोबारमा सम्पति कर र मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने बारेमा कुनै छलफल नभएको स्पष्ट पारेका  छन् ।
    केही अनलाईन र सामाजिक संजालमा अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई भन्दै नयाँ आर्थिक बर्षदेखि सेयर कारोबारमा सम्पति कर र भ्याट अनिबार्य गरिने भन्ने कुरा चर्चामा ल्याईएको थियो ।

    नेपाल इन्स्योरेन्सको मूल्य समायोजन

    नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको समायोजन पछि मूल्य रू. ७ सय १३ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. ७ सय ३ लिएको हो ।

    मैनवत्ती विश्लेषणः आइएमई जनरल इन्स्योरेन्स

    मैनवत्ती विश्लेषणः आइएमई जनरल इन्स्योरेन्स