Friday, April 6, 2018

सांग्रिलाको हकप्रद शेयर लिलाम विक्रीको शिलबन्दी बोलपत्र आज खोलिने

चैत २३, काठमाडौं । सांग्रिला डेभलपममेण्ट बैङ्कले हकप्रद शेयर लिलाम विक्रीको शिलबन्दी बोलपत्र चैत २३ (आज) ११ बजे प्रभु क्यापिटल कमलादीमा खोल्न भएको छ । बैङ्कले सर्वसाधारण समूहको ५ लाख ९ हजार २ सय २५ र संस्थापक समूहको ३ लाख ९२ हजार ७ सय ७२ दशमलव ५० कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्न आहवन गरेको थियो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

No comments:

Post a Comment