समता माइक्रोफाइनान्सको हकप्रद शेयर जारी गर्नको लागि सेबोनमा निवेदन

चैत २३, काठमाडौं (अस) । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद शेयर जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा चैत १३ गते निवेदन दिएको छ । कम्पनीले २ बराबर १ अनुपातमा रू. एक सय अङ्कित दरको १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद शेयर जारी गर्नको लागि निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
Source : Abhiyan
No comments:
Post a Comment