कारोबार सुरु भए देखिनै बजार घट्न थाल्दा बेच्ने भन्दा किन्ने पक्ष हावी छन्। तर बजार घटाउन थोरै थोरै कित्ता मागभन्दा बढी प्राइसमा सेलिङ देखिनुले बजार माथि जान नदिने पनि उत्तिकै सक्रिय भएको देखिन्छ।
कारोबार सुरु भए देखिनै घट्न थालेको बजार ४४ मिनेट पछि २० अंकको गिरावटसँगै बाउन्स ब्याक सुरु भएको थियो। एक घण्टामा २० अंकको बाउन्स ब्याकसँगै ३ अंकको सुधार देखिएको छ।
यस्तो छ मार्केट डेप्थ
कृषि विकास बैंकमा कारोबार सुरु भए देखिनै बायरको प्रेसर देखियो।
निर्धन उत्थान विकास बैंक
यो बैंकमा २३५० कित्ताको डिमाण्ड आउँदा थोरै २४५ कित्ताको सेलिङबाट बजार घटाउन सपोर्ट गरिरहेको देखिन्छ।
Source : bizmandu
No comments:
Post a Comment