Monday, April 9, 2018

बुटलव पावरले घोषणा गर्यो लाभांश

काठमाडौं, चैत २६ । बुटवल पावर कम्पनीले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको हो ।

No comments:

Post a Comment